२०८२ माघ २९, बिहिबार
काठमाडौं- गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved