‘तिम्रो मेरो साथ’ को गीतमा टिकटक बनाएर २५ हजार जित्ने अवसर
कार्तिक २०, २०७९काठमाडौँ- पुस २९ गते रिलिज हुने साम्राज्ञी राज्य लक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू सिनेमाले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो। सिनेमाको यो गीतले यूट्यूबमा
सबै पढ्नुहोस