मंसिर १६ मा रिस्ताको ‘पासो’
कार्तिक २४, २०७९काठमाडौं- बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासो’ को प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको छ ।यो चलचित्रलाई मंसिरको १६ गतेबाट देशभर रिलिज गरिने निर्माणपक्षले बताएको छ । आर बी पुनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । चलचित्रमा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माताको
सबै पढ्नुहोस