‘महापुरूष’ को मोफसल भ्रमण विर्तामोड हुँदै पोखरा पुगेर सक्कियो
कार्तिक १, २०७९काठमाडौं- कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरूष’ ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट सुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै स्थानीयसञ्चारकर्मीहरूलाई सिनेमाको बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेड
सबै पढ्नुहोस