भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड अभिनेता प्रदीप खड्कालाई
कार्तिक २८, २०७९काठमाडौं- अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन् । आइतबार बेलुका भारतको आग्रामा सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा खड्काले डेब्यु अभिनेताको अवार्ड जितेको हो । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । फेस्टिभलमा प्रदीपले अवार्ड जित्द
सबै पढ्नुहोस