‘मीलन’ प्रिमियर सम्पन्न, आगामी शुक्रबारबाट प्रदर्शन हुँदै
मङ्सिर ८, २०७९काठमाडौं- आगामी शुक्रबार अर्थात मंसिर ९ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को प्रिमियर शो सम्पन्न मंगलबार साँझ किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा गरिएको प्रिमियरबाट चलचित्रले सुखद प्रतिक्रिया पाएको छ । उपस्थित चलचित्रकर्मिले चलचित्रको कथावस्तु, कलाकारको काम र निर्माणपक्षको तारिफ गरेका थिए । टेक पौरखी राईको लेखन तथा निर्देशन रह
सबै पढ्नुहोस