‘सरी मम’को टिजर सार्वजनिक
मङ्सिर १२, २०७९काठमाडौँ- लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’को टिजर सार्वजनिक गरिएको छ । फिल्मकी प्रमुख कलाकार सरीता लामिछानेको शुक्रबार परेको जन्मदिनको अबसरमा निर्माण टिमले फिल्मको टिजर रिलिज गरेको हो । निर्माण ब्यानर एनएफआई कृयशनको आफ्नै युट्यूव च्यानल मार्फत फिल्मको टिजर ईन्टरनेट रिलिज गरिएको छ । सार्वजनिक
सबै पढ्नुहोस