यादव पक्ष र सीके राउत पक्षबीच हात हालाहाल
बैशाख १०, २०८०काठमाडौं- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रतिष्ठाको विषय बनेको बारा क्षेत्र नं २ मा दुई पक्षबीच हात हालाहाल भएको छ । यादव पक्ष र जनमत पार्टीका अध्यक्ष सीके राउत पक्षबीच हात हालाहाल भएको हो । जसपाका कार्यकर्ताहरूले आफ्ना समर्थकलाई भित्र छिर्न नदिएको भन्दै इनर्वा बुथमा हात हालाहाल भएको हो । अहिले सो स्थानमा शान्तिपूर्ण मतदान भइरहेको छ । साथै देउतल गाउँपालिका ७ पिपलपातीमा मतदान खलबल्याउन खोज्ने चार जनाल
सबै पढ्नुहोस