भिक्षुहरू १७५ किमी लामो यात्रा ७ दिन लगाएर भारतको कुशीनगरबाट लुम्बिनी आइपुगे
चैत २५, २०७९काठमाडौं- भगवान गौतम बुद्धले निर्वाण प्राप्त गरेको भारतस्थित बुद्धस्थल कुशीनगरबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म बौद्ध भिक्षुहरू खाली खुट्टा पैदल यात्रा गरेका छन् । ९१ जना थाई र लाओसका भिक्षुहरू १७५ किमी लामो यात्रा ७ दिनमा पूरा गरेर कुशीनगरबाट लुम्बिनी आइपुगेका हुन् । थाई भिक्षु चरणको नेतृत्वमा आएको टोली ठाउँ–ठाउ
सबै पढ्नुहोस