भारत भ्रमणको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
बैशाख ९, २०८०काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणको तयारीमा रहेको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त भ्रमण व्यवस्थित बनाउन आफू लागिपरेको बताए। उनले आफ्नो विदेश भ्रमण राष्ट्रको हितमा हुनुपर्ने र राष्ट्रको स्वार्थ व्यवस्थित तरिकाले राख्नुपर्ने बताए। 'छिटै छिमेकी देशको भ्रमण
सबै पढ्नुहोस