काठमाडौंमा एकैदिन ३४ सय सवारी चालकलाई कारबाही
असोज १३, २०७९काठमाडौं- काठमाडौं उपत्यकामा एकैदिन ३४ सय सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार तीन हजार ४०९ जना सवारी चालकलाई कारबाही गरिएको हो। मादक पदार्थ सेवन गरेर सवारी चलाउने १५९ जना, लेन अनुशासन पालना नगर्ने ४२ जना सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसा
सबै पढ्नुहोस