मौसमी रुघाखोकीका बिरामी बढे, कोभिड संक्रमणसँग मिल्दोजुल्दो लक्षण
भदौ १७, २०७८काठमाडौँ - केही समययता काठमाडौं उपत्यकासहितका सहरहरूमा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । कोभिड–१९ संक्रमणसँग मिल्दोजुल्दो लक्षणसहित अस्पताल आउनेको संख्या बढेको विभिन्न अस्पतालको तथ्यांक छ । मौसम परिवर्तनको समय भएकाले भाइरल इन्फ्लुएन्जाका ‘केस’हरू बढेको बताइन्छ । देशका अधिकांश भागहरूमा अहिले भाइरल ज्वरोका बिरामी बढेको
सबै पढ्नुहोस