धितोपत्र बोर्डमा अपर सोलु हाइड्रोले दियाे आइपीओ निष्काशन अनुमतीका लागि निवेदन
चैत २५, २०७७काठमाडाै । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपीओ निष्काशन गर्ने अनुमती माग्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । उक्त कम्पनीले २ चरणमा आइपीओ निष्काशन गर्ने योजना बनाएको छ । आयोजना प्रवाभित क्षेत्रका स्थानीयलाई पहिलो चरणमा निष्काशन गरिनेछ त्यसपश्चात सर्वसाधारणका लागि शेयर निष्काशन हुने छ । कम्पनीले चैत्त १ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । कम्पनीले ३३ लाख ७ हजार ५ कित्ता शेयर निष्काशन गर्ने बताएको छ
सबै पढ्नुहोस