मध्यरातमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश डाकेपछि बाबुरामले गरे कडा आलोचना, खिलराज रेग्मी प्रकरण दोहोरिन लागेको हो ?
जेठ ११, २०७८संसद विघटनविरुद्ध रिट दायर भएकै दिन अर्थात सोमबार मध्यराति प्रधानन्याधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमा भेट गरेपछि तीव्र आलोचना भएको छ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीले खिलराज रेग्मी प्रकरण दोहोर्याउन खोजेको आशंका गरेका छन्। उनले मंगलबार
सबै पढ्नुहोस