×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुप्रज्ञ र संगमसँग बुटबलबाट काठमाडौंको यात्रा

सुप्रज्ञ र संगमसँग बुटबलबाट काठमाडौंको यात्रा

असार ४, २०७९

अफिसको गाडीमा धनगढीबाट बिहान ५ बजे काठमाडौंको लागि निस्किँदा गाडीमा गुरुजी र ममात्र थियौं। बाटोमा आइरहँदा लाग्यो हामी टाढैको यात्रामा जादैछौं, गाडीमा सामान मिलाएर राख्ने हो भने दुईजनालाई लिफ्ट दिन सकिन्छ। नयाँ मान्छेसँग भेट पनि हुने, सेवा पनि हुने। भालुवाङ कटेर धानखोलामा खाना खाईरहँदा त्यहाँबाट बुटबल पुग्न लाग्ने समयलाई ध्यानमा राखेर फेसबुक स्टाटस हाले "१२.३० बजे बुटबलबाट काठमाडौं जाँदैछु। दुई जनालाई लिफ्ट दिन

सबै पढ्नुहोस