एकीकृत समाजवादीका मन्त्री फेर्न देउवा किन तयार छैनन्?
असार १०, २०७९काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाका कारण मन्त्रिमण्डल हेरेफेर रोकिएको छ। नेकपा (एकीकृत समाजवादी)ले फेरिने मन्त्रीको सूचीसहितको पत्र पठाएपनि हालउसम्म देउवाले मन्त्रिमण्डल हेरफेर गरेका छैनन्। बिहीबार बिहान एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितसँग संवाद गर्दै प्रधानमन्त्री देउवाले बिहीबार नै मन्त्रिपरिषद् हेरफेर गर्ने बताएका थिए। उनले एकीकृत समाजवादी पत्रब
सबै पढ्नुहोस