बिपी राजमार्गको आकस्मिक सूचनाप्रणाली ‘सूचनाविहीन’
साउन १, २०७९काभ्रेपलाञ्चोक- सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा सात वर्षदेखि अलपत्र आकस्मिक सूचनाप्रणाली (ईआइएस्) बोर्डमा अझै आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गतवर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडक
सबै पढ्नुहोस