×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कोरोना सङ्क्रमणबाट २४ घण्टामा ५ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट २४ घण्टामा ५ जनाको मृत्यु

साउन २६, २०७९

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो। नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा थप ८१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

सबै पढ्नुहोस