नागरिकता विधेयक : राष्ट्रपतिले फिर्ता पठाएको पत्र प्रतिनिधिसभामा पेस
साउन ३१, २०७९काठमाडौं- राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयक सम्बन्धि पत्र प्रतिनिधिसभामा पेस गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाएका हुन्। ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नेपालको नागरिकता प्राप्तिसम्बन्धी वि
सबै पढ्नुहोस