२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार कहिले जान पाउँछन् कोरिया ?
भदौ २८, २०७९काठमाडौँ- सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् । सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ‘पास भएकाहरू असोजको अक्ट
सबै पढ्नुहोस