चितवनमा डेंगी संक्रणबाट युवतीको मृत्यु
असोज ३०, २०७९चितवन- चितवनमा डेंगी संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत युवतीको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित बर्दघाट नगरपालिकाकी २९ बर्षिया युवतीको असोज २८ गते मृत्यु भएको हो । उनी डेंगी संक्रमण भएपछि असोज २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी थिईन् । चितवनमा हालसम्म तीन ज
सबै पढ्नुहोस