प्रचण्ड पत्नी सीता दाहाल आईसीयूमा
कार्तिक ३, २०७९काठमाडौँ- माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ भएकी छन् । उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य अवस्थामा समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उनलाई भर्ना गरिएको हो। बुधबार राजधानीमा आयोजित एक चुनावी कार्यक्रममा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष नारा
सबै पढ्नुहोस