देउवाको जिल्लामा कांग्रेस वडा समितिले निर्वाचन बहिष्कार गर्ने
कार्तिक ६, २०७९काठमाडौँ- डडेल्धुरामा नेपाली कांग्रेसको वडा समितिले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो। चुनाव बहिष्कार गर्दै कुनै पनि उम्मेदवारलाई भो
सबै पढ्नुहोस