×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

काठमाडौँ महानगरद्वारा खुला रुपमा फोहर जलाउन रोक

काठमाडौँ महानगरद्वारा खुला रुपमा फोहर जलाउन रोक

कार्तिक २५, २०७९

काठमाडौँ- वायु प्रदूषण बढेको भन्दै काठमाडौँ महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।

सबै पढ्नुहोस