रवि लामिछानेलाई गृहमन्त्री बनाउनै चाहँदैनन् प्रचण्ड
माघ १६, २०७९काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्रालयमा फर्किन चाहन्छन् । उनले यसका लागि आइतबार साँझदेखि नै दौडधूप सुरु गरिसकेका छन् । गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि आइतबार नागरिकता पुनप्र्राप्तिका लागि प्रक्रिया पूरा गरेका लामिछाने आइतबार नै फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चयन भएका थिए । 
सबै पढ्नुहोस