सहमतिमा राष्ट्रपति छान्ने माओवादी केन्द्रको निष्कर्ष
माघ २२, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरू राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्नेबारे धारणा राखेका हुन् । एमालेसहितका दलसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको प
सबै पढ्नुहोस