क्रिकेटर सन्दीप विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
असार ११, २०८०काठमाडौं - नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । आज जिल्ला अदालत काठमाडौँमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दा बारे सुनुवाइ हुन लागेको हो । यस अघिको १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरेको थियो । उक्त माग खारेज भए पनि सर्वोच्च अदालतले पीडित राहतकोशमार्फत् क्षतिपूर्त
सबै पढ्नुहोस