माया पिरेम गीतको टिकटक प्रतियोगिताको समय थप, प्रथमलाई १ लाख
कार्तिक ५, २०७८काठमाडौँ- नव कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेको माया पिरेम बोलको गीतको म्युजिक भिडिओमा टिकटक प्रतियोगीताको समय अवधि बढाइएको छ । करिब एक हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत गीत ‘माया पिरेम’ यतिबेला लोकप्रिय भइरहेको छ । ट्री इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको
सबै पढ्नुहोस