पाकिस्तानको अपराजित यात्रा कायमै
कार्तिक २१, २०७८एजेन्सी - आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । उसले समुहको अन्तिम खेलमा स्कटल्याण्डलाई ७२ रनले हराउँदै समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८९ रन बनायो । प
सबै पढ्नुहोस