भाटभटेनीले सञ्चालनमा ल्यायो नेपालकै पहिलो ११ तले ‘स्मार्ट पार्किङ’
कार्तिक २१, २०७८काठमाडौं - प्रख्यात नेपाली ब्राण्ड भाटभटेनी सुपरमार्केट टंगालमा नेपालकै पहिलो ११ तले स्मार्ट पार्किङ आजदेखि सञ्चालनमा आएको छ । ११ तलाको भर्टिकल पार्किङको आइतबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले औपचारिक उद्घाटन गरेका थिए । करिब चार आनामा बनेको ११ तले पार्किङमा ४४ वटा गाडी अटाउछन् । निर्माण सुरु भएको तीन महिनामै उक
सबै पढ्नुहोस