कांग्रेस गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षका शर्मा विजयी
मङ्सिर १९, २०७८बुटवल - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । उनले प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । केही बेरअघि ११ सय मत गन्दा शर्माको ५८५ मत र जोशीको ५१० मत रहेको थियो । गण्डकी प्रदेशमा एक हजार १६० मतदाता रहेकामा ११ सय ४६ मत खसेको थियो । बाँकी गन्न सबै मत जोशीको पक्षमा आउँदा पनि शर्
सबै पढ्नुहोस