×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कांग्रेस कर्णालीको सभापतिमा संस्थापन पक्षका शाही निर्वाचित

कांग्रेस कर्णालीको सभापतिमा संस्थापन पक्षका शाही निर्वाचित

मङ्सिर १९, २०७८

नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन्। यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए। जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ। अरू पदाधिकारी र सदस्यहरुको मतगणना भईरहेको निर्वाचन समितिले जनाएको छ । कर्णाली प्रदेशको पहिल

सबै पढ्नुहोस