×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य ५ सयले बढ्यो : तोलामा कति ?

सुनको मूल्य ५ सयले बढ्यो : तोलामा कति ?

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

प्रतिकृया दिनुहोस्