यू–१९ महिला टोलीको विदाई
मङ्सिर २०, २०७८काठमाडौँ - बंगलादेशको ढाकामा डिसेम्बर ११ देखि २२ तारिखसम्म सञ्चालन हुने यू–१९ महिला साफ च्यम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरको छ । नेपाली टोलीका खेलाडीहरुमा अन्जना रानामगर, सावित्री किशन, अंकिता राई, सलोनी रानामगर, सबिना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मी कुमारी घिसिङ,
सबै पढ्नुहोस