शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान
मङ्सिर २९, २०७८काठमाडौँ - शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ । नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।
सबै पढ्नुहोस