×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेता सिटौलालाई भेट्न पुगे विश्वप्रकाश

नेता सिटौलालाई भेट्न पुगे विश्वप्रकाश

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरेका छन् । भेटमा कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिटौंलाले शर्मालाई बधाई तथा आर्शिवाद दिएका छन् ।

उनले पार्टी र देशका लागि राम्रा कामहरू गर्दै अझै अगाडि जान आशिर्वाद दिएका छन् । भेटमा महामन्त्री शर्माले “उपकारी गुणि व्यक्ति नुहन्छ निरन्तर, फलेको व्रक्षको हाँगो नझुकेको कहां छ र ! त्यसैले त हामी दाइका फ्यान ! ” भनेर प्रसंशा गरेका छन् । उनले नेपाली कांग्रेसमा अब एकता ल्याउने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस्