यौन संचारित रोगहरू र यसबारे थाहा पाउनैपर्ने कुरा
पुस १२, २०७८तपाईँले कहिल्यै आफ्नो अभिभावक अथवा कोही वयस्क व्यक्तिसँग सुरक्षित यौनबारे छलफल गर्नुभएको छ ? यदि गर्नुभएको छ भने पनि ती व्यक्तिहरूले गर्भधारणको वरपर रहेर मात्र बहस गरेको सुन्नु भएको छ होला । किनभने प्रायजसो यौनको विषयमा गर्भ रहने र नरहने गरी दुई भागमा विभाजन गरेर बहस गर्ने गरिन्छ । यी विषयमा पनि छलफल गर्नु महत्त्वपूर्ण त छ‚ सँगै यौन प्रसारित रोगहरूबारे छलफल गर्नु पनि
सबै पढ्नुहोस