सूचना-प्रविधिका विद्यार्थीलाई स्थानीय तहमा स्वयंसेवी पर्यवेक्षकको रुपमा खटाइँदै
माघ १३, २०७८काठमाडौं - सूचना प्रविधि विषयमा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूलाई सरकारले स्वयंसेवी पर्यवेक्षकको रुपमा देशभरका स्थानीय तहमा खटाउने भएको छ । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कम्प्युटर साइन्स केन्द्रिय विभागबीच यसका लागि समझदारी भएको हो । यसका लागि देशभरका जुनसुकै विश्वविद्यालय तथा क्याम्पसमा सूचना प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीले आवेदन दिन सक्ने विभागले जनाएको
सबै पढ्नुहोस