सिके राउतका कार्यकर्ताका ‘अराजक क्रियाकलाप’ छानबिन गर्न निर्देशन
माघ १३, २०७८काठमाडाैँ- मधेस सरकारले डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार जनकपुरधाममा गरेको ‘अराजक क्रियाकलाप’ छानबिन गर्न निर्देशन दिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपूर्ति एवं दोषीउपर कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । ‘पूर्वघोषित व
सबै पढ्नुहोस