×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

तिला नदीमा डुबेर कालिकोटमा बालकको मृत्यु

तिला नदीमा डुबेर कालिकोटमा बालकको मृत्यु

चैत १२, २०७८

सुर्खेत- तिला नदीमा डुबेर कालिकोटमा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो दुई बजेको समयमा उनकाे नदीमा डुबेर बालकको मृत्यु भएको हो ।  कर्णाली प्रदेश प्रहरी कार्यालयलाई प्रहरी चौकी खल्लागार्ड कालीकोटले दिएको जानकारी अनुसार कालिकोटको तिलागुफा नगरपालिका–६ का कलबहादुर शाहीको १४ वर्षीय अनिल शाहीको मृत्यु भएको हो ।

सबै पढ्नुहोस