टुक्रा टुक्रा अवस्थामा भेटियो तारा एयरको जहाज
जेठ १६, २०७९काठमाडौँ- पोखराबाट मुस्ताङ जोमसोमका लागि हिजो बिहान उडेको तारा एयरको जहाज टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको छ। नेपाली सेनासाथै अन्य सुरक्षाकर्मी र स्थानीयको टोलीले जहाज दुर्घटनास्थल पत्ता लगाएको हो। सेनाले सार्वजनिक गरेको तस्बिरमा जहाज टुक्रा टुक्रा भएको देख्न सकिन्छ। जहाज थासाङ गाउँ पालिकाकाे पानुसरेमा भेटिएको हो ।जहाजमा चालक दलका तीन र १९ यात्रु सवार थिए। हिजो आइतबार पनि दिनभर खोजीकार्य भए प
सबै पढ्नुहोस