×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

रुपन्देहीमा कपास उद्योगमा आगलागी

रुपन्देहीमा कपास उद्योगमा आगलागी

जेठ २७, २०७९

बुटवल- रुपन्देहीमा एक कपास उद्योगमा आगलागी भएको छ। शुक्रबार बिहान ४ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरिले जनाएको छ। सैनामैना–६ मा रहेको लुम्बिनी कपास उद्योगमा बिहानबाट आगो सुरु भएको हो। आगो नियन्त्रणका लागि तीनवटा दमकल सहित नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साथै स्थानीयहरुको खटिरहेका छन्। विद्युत् सट भएका कारण आगो लागेको

सबै पढ्नुहोस