कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जेठ २८, २०७९काठमाडौँ- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । आज शनिबार से २ प ५६५८ नं को मोटरसाइकललाई से १ त ९६६८ नं को ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको हो । जिल्ला प्रहरी क
सबै पढ्नुहोस