जापानमा खोलामा डुबेर दुई नेपालीको मृत्यु
असार ६, २०७९टोकियो- जापानको टोकियोस्थित खोलामा डुबेर दुई जना नेपाली किशोरको मृत्यु भएको छ । टोकियोमा पर्ने तामागावामा खोलामा पौडी खेल्न गएका तीन नेपालीमध्ये दुईको डुबेर मृत्यु भएको टोकियो महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आइतबार साझँ साढे ५ बजे तिरखोलामा खेलिरहेका २ जना साथी धेरै बेरसम्म बाहिर ननिस्किएपछि संगै गएका साथीले आकस्मिक सेवामा फोन गरेर जानकारी गराएका थिए ।
सबै पढ्नुहोस