×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्रमा सेन्टरको मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त

ट्रमा सेन्टरको मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त

काठमाडौं- सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोदकुमार यादवलाई नियुक्त गरेको हो । 

प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रममको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी निमित्त मेसुको जिम्मेवारी दिइएको छ । 

प्रतिकृया दिनुहोस्