भारतमाथिविरुद्ध वेस्ट इन्डिजको रोमान्चक जित
साउन १९, २०८०काठमाडौं - घरेलु टोली वेस्टइन्डिजले पहिलो टी-ट्वान्टीमा भारतमाथि रोमान्चक जित हात पारेको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा बिहीबार राती सम्पन्न खेलमा घरेलु टोलीले चार रनको रोमान्चक जित दर्ता गरेको हो । जितसँगै घरेलु टोलीले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । घरेलु टोलीले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भा
सबै पढ्नुहोस