भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त
साउन २, २०८०काठमाडौं - नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका श्रेष्ठलाई कप्तानमा नियुक्त गरेको हो । हरि थापा राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त भएपछि कप्तान पद खाली थियो । सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै
सबै पढ्नुहोस