×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्रिकेटर सचिनलाई कोरोना संक्रमण, अस्पताल भर्ना

क्रिकेटर सचिनलाई कोरोना संक्रमण, अस्पताल भर्ना

चैत २०, २०७७

एजेन्सी - क्रिकेटका हस्ती तथा भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकर कोरोना संक्रमित भएका छन्। संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका छन्।  क्रिकेटर तेन्दुलकरले आफु संक्रमित भएपछि अस्पताल भर्ना भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन्।  https://twitter.com/sachin_rt/status/1377853111944015873?s=20

सबै पढ्नुहोस