एमबाप्पेसंगै नेमार पनि पीएसजी छोड्ने
साउन २३, २०८०काठमाडौँ - फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेको विवाद सेलाउन नपाउँदै अर्का स्टार खेलाडीले पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्न चाहेको समाचार प्रकाशमा आएको छ । ब्राजिलियन स्टार नेयमारले पनि पीएसजी छोड्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ३१ वर्षीय ब्राजिलियन स्ट्राइकर नेयमारले यस विषयमा पीएसजीका पदाधिकारीहरूसँग पनि कुरा गरिसकेको एक फ्रान्सेली समाचारपत्रले जनाएको छ । नेयमार सन् २०१७ मा फ्रान्सेली क्
सबै पढ्नुहोस