×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिया कपका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा

एसिया कपका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा

काठमाडौं - पाकिस्तान ले आसन्न एसिया कप क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरिएको छ ।

पाकिस्तानी टोलीमा अब्दुल्लाह सफिक, फखर जमान, इमाम उल हक, सलमान अली आघा, इफ्तिखर अहमद, तय्यब ताहिर, मोहम्मद रिजवान, मोहम्मद ह्यारिस र सदाब खान छन् ।

यस्तै मोहम्मद नवाज, उसमा मिर, फहिम अस्रफ, ह्यारिस रौफ, मोहम्मद वासिम जुनियर, नसिम शाह र शाहिन शाह अफ्रिदी पनि पाकिस्तानी टोलीमा छन् ।

पाकिस्तानले एसिया कपअन्तर्गत पहिलो खेल अगष्ट ३० तारिखमा नेपालविरुद्ध खेल्दैछ । समूहमा पाकिस्तानले भारतसँग पनि खेल्नेछ ।

प्रतिकृया दिनुहोस्